०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

बिश्व वातवरण दिवसको अबसरमा वृक्षारोपण ॥

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२२
आज बिश्व वातवरण दिवसको अवसर पारेर मायादेवी गाउँपालिका कपिलवस्तुले आयोजना गरेको राष्ट्रिय सरसफाईको पहिलो सप्ताहमा पकडी देखी बर्रोहीया सम्मा सरसफाई गर्नुको साथै पकडी स्वास्थ्य केन्द्र वृक्षारोपण गरेको हो । वातावरण दिवसमा गाउँपालिकाले पिपल , आप , निमको बिरुवा लगाई वृक्षारोपण गरेको छ। गाउँपालिका बनाउने अभियान अन्तर्गत वृक्षारोपण गरेको यसलाई गाउँपालिकाको हरेक वडा विस्तार गर्ने गाउँपालिका अधाक्ष्य बजरंगी चौधरीले बताउनु भयो ।

प्लास्टिक प्रदूषण निर्मूल पारौं , पुर्नप्रयोग गर्न नसके बहिष्कार गरौँ भन्ने मूल नारा सहित गरिएको कार्यक्रममा मायादेवी गाउँपालिका अधाक्ष्य बजरंगी चौधरी ,उपा -अधाक्ष्य गिता तिवारी ,जिल्ला बास सल्लाहकार विपिन पौडेल ,मायादेवी गाउँपालिका स्वास्थ्या सम्योजक जोगेन्द्र प्रसाद गुप्ता,प्रतेका वडाका , ईलाका प्रहरी कार्यलय पकडीको प्रहरी नायब निरीक्षक टंक प्रसाद भण्डारी को कमाण्डमा गएको दश जना सुरक्षा कर्मी , सशस्त्र प्रहरी बल नेपाल सूरक्षा बेस डुमराको प्रहरी निरीक्षक जीवन लाल बुढा ,जिल्ला ट्रफिक प्रहरी तौलिहवाको हवलदार पदम धामी , पुरन गिरी , अस्थाई ट्रफिक प्रहरी पोस्टको आसई प्याम पौडेल , मायादेवी बजार व्यवस्थापन समिति अधक्ष्य परमात्म अग्रहरी , युवा नेता चन्द्र बढाई , स्थानिय , भद्रभलादमी , व्यापारी पत्रकार लगायत करिब दुई सय जनाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!