प्रकशित मिति : २७ माघ २०७७, मंगलवार २०:५३

ABC क्राईमबिट
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप-समूह, सञ्‍चारतर्फका १८ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको वैठकले १८ जना असईलाई सईमा बढुवाका लागि सिफारिस गरेको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com