१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

दाङमा सिकार खेल्ने क्रममा बन्दुक पड्किदा एकजनाको मृत्यु

Logo
प्रकाशित बुधबार, माघ २८, २०७७

ABC क्राईमबिट दाङ । गढवा गाउँपालिका–२, तिरतिरे डाँडास्थित जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किदा उहाँकै दाइ ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीचौकी गोबडिया र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकोे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]