१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

विप्लव सहित ४ पार्टीको कार्यक्रम घोषणा काठमाडौंमा गर्दै

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७

ABC Sanchar
काठमाडौं । सरकाद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ पार्टीले वर्तमान संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्ने भएका छन्।

सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै हाल सत्तारुढ दल नेकपा भने दुई समूहमा विभाजित छ।

केपी शर्मा ओली नेतृत्वको नेकपाले सरकारी कदमको बचाउ गर्दै आएको छ। भने प्रचण्ड माधव समूहले ओलीको कदमलाई प्रतिगामी कदमको संज्ञा दिएको छ।

वर्तमान व्यवस्था (ओली र प्रचण्ड) समूहको राजेको व्यवस्थाबाट जनताका समस्या हल नहुने भन्दै विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुती नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त मोर्चाबन्दी गरेका हुन।

सो मोर्चाबन्दीको भोलि शनिबार (माघ ३०) मा घोषणा गरिने छ।

रणनीतिक संयुक्त मोर्चाले शीर्ष नेतृत्वको उपस्थितिमा एक भव्य समारोहबीच आफ्नो रणनैतिक संयुक्त मोर्चा घोषणा एवं मोर्चाको अवधारणा पत्र, संरचना र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने छ।

त्यसका लागि नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहीबार मध्यान्ह १२:३० मा कार्यक्रमको आयोजना गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

error: Content is protected !!