२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बाँके प्रहरीले कस्तुरीकाे बिना र जनावरकाे दाँतसहित ५ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ३०, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगंज उपमहानगरपालिका वाड नं.१ निबासी ५२ बर्षका लौटन थारु, बर्दिया बढैयाताल गाउँपालिका ५ निबासी २५ बर्षकी पार्वती थापा, जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका ४ निबासी २६ बर्षका कमल परियार, बर्दिया बढैयाताल गाउँपालिका ७ निबासी ४५ बर्षका रामशरण थारु र जाजरकोट नलगाढ नगरपालिका १० निबासी २७ बर्षका धनराज थापा रहेका छन् । उनिहरूलाइ थारूकाे घरमा अवैध रूपमा जंगली जनावरकाे बिक्रीबितरण भइरहेकाे छ भन्ने सूचनाकाे अाधारमा गएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।

खान तलासी लिने क्रममा पार्वति थापले बोकेको रातो लेडिज ब्याग भित्र खैरो रङ सहितको कस्तुरिको बिना जस्तो पदार्थ र जंगलि जनावरको दाँत फेलापारि बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।