०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

बाँकेका एसपी राना भन्छन अपराधीलाई टाउको उठाउनै दिन्‍नँ’

Logo
प्रकाशित शुक्रबार, माघ ३०, २०७७


(सागर थापा)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले प्रहरीको व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्छ। र कानुनको पूर्ण कार्यान्वयनमा आफू सक्रिय रहने बताएका छन् । ८ महिना बाँके जिल्लाको जिम्मेवारी सम्हालेका एसपी रानाले बताएका छ्न ।
एबिसी संचार र खबर 24 नेपाल न्युज अनलाईनसँग कुरा गर्दै उनले भने प्रचार भन्दा काम बढी गर्ने मेरो स्वभाव हो । नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने कुरामा प्रतिबद्ध भएर लाग्छु । अपराधमा संग्लन जोकोहीलाई पनि टाउको उठाउन दिन्नँ । सुरक्षाको हिसाबले र बाँके जिल्लाको जिम्मेवारी अवसर र चुनौती दुवै भएको एसपी रानाले बताए । संगठनले लिएका नीतिको पालना गर्दै नागरिक र प्रहरीबिचको सम्बन्धलाई थप बलियो बनाउने एसपी रानाले बताए ।

अहिले कोरोना भाइरसविरुद्धको लडाइँ नै महत्त्वपूर्ण भएको उनको भनाइ छ । कोरोना भाइरसको जोखिम पूर्ण नियन्त्रणमा नआएसम्म सरकारले गरेको निर्णय र आग्रह पालन गरिदिन बाँके प्रहरीको आग्रह रहेको एसपी रानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!