०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

प्रधानमन्त्री ओली १ गते बुटवल आउने भएपछि प्रदेशस्तरिय सुरक्षा गोष्ठि !

Logo
प्रकाशित शुक्रबार, माघ ३०, २०७७

(सागर थापा)
दाङ । लुम्बिनि प्रदेश प्रहरि कार्यालयका डिआइजि रबिन्द्र बहादुर धानुकले बदलिदो राजनितीकसंगै प्रदेशको शान्ती सुरक्षाका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको बताएका छन ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा बुधबार प्रदेश प्रहरि कार्यालय तुलसिपुरमा भएको लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बदलिदो राजनितिक परिबेशसंगै प्रदेशको शान्ती सुरक्षा मजबुत पारीएको बताएका हुन । बदलिदो राजनितिक अबस्थामा समसामयिक शान्ती सुरक्षाको बारेमा एक अर्कासंग आपसमा समन्वय गर्ने गरि छलफल गर्न सो प्रदेशस्तरिय सुरक्षा गोष्ठि गरिएको डिआइजि धानुकले जानकारि दिए । प्रदेशस्तरिय सुरक्षा गोष्ठिमा लुम्बिनि प्रदेशका जनपथ, सशस्त्र, सेना र रास्ट्रिय प्रहरि अनुसन्धानका उच्च सुरक्षा अधिकारीको उपस्थिती रहेको थियो । गोष्ठिमा सहभागी प्रदेशका राज्यका सबै सुरक्षा अंगका प्रमुखहरुले प्रदेशको पछिल्लो शान्ती सुरक्षा अबस्थाको बारेमा रिपोर्टिङ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!