प्रकशित मिति : २३ जेष्ठ २०७५, बुधबार १३:२०

दाङ,२३ जेठ
पेट्रोलियम पर्दाथमा भएको मुल्यबृद्धिको बिरोधमा नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघले जिल्लाको घोराही बजारमा एकघण्टा चक्काजाम गरेको छ ।नेविसंघका कार्यकर्ताले सरकार बिरुद्ध चर्का नाराबाजी गर्दै मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग समेत गरेका छन।
उनिहरुले घोराहिको तुलसीपुर चोकमा जम्मा भएर अहिले कोर्णसभा गरिरहेका छन।चक्काजाम अहिले दुई बजे खुल्ने नेपाल बिद्यार्थीसंघ दाङका जिल्ला सदस्य राजीव पछाईंले जानकारी दिए। अहिले घोराही – तुलसीपुर सडकखण्ड पुर्ण रुपमा ठप्प छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com