प्रकशित मिति : ३ फाल्गुन २०७७, सोमबार १७:०२


(ABC क्राईमबिट)
बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जले रातको समयमा खटिएको प्रहरी टोलिले बिभिन्न स्थानबाट जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर ध्वनी प्रदुषण हुने गरी बजारमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने स्वरुप परिवर्तन गरी चलाउने गरेका ४ वटा मोटरसाईकललाई पक्राउ गरि कारवाही गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com