११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

प्रहरीका असइमाथि भएको अन्यायविरुद्ध सर्वाेच्चमा रिट दायर

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

ABC (क्राईमबी) काठमाडौं । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक(असइ)माथि भएको अन्यायविरुच सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । अवकाशप्राप्त एसएसपी डा.गणेश रेग्मीले रिट दायर गरेका छन् । १२ कक्षा र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकाहरु असईमा भर्ना हुन पाउँछन् । निजामतीमा यती नै पढेका नासु तथा नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्ट हुन्छन् । तर, प्रहरीका असइको सेवा सुविधा र मर्यादा भने खरिदारसरह छ । यस्तो अन्यायविरुद्ध प्रहरी नेतृत्व र गृह मन्त्रालयले चासो लिएका छैनन् । हालै अवकाश पाएका एसएसपी रेग्मीले यो विषयलाई अदालतमार्फत उठाउन खोजेका हुन् । उनी अधिवक्ता समेत हुन् । रिटमा बुधबार सुनुवाई हुँदै छ । यसमा अन्तरिम आदेशको समेत माग गरिएको छ । अवकाशप्राप्त…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रबक्ता डिएसपी डाक्टर हेम के.सी. एवं सामाजिक व्यक्तित्वहरूसहित घोराहीको नारनपुरमा अवस्थित मानव कल्याण आश्रममा खाद्यान्न सहयोग गरिएको छ। आश्रममा रहेका असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरी मानवीय कार्यमा हातेमालो गरिएको हो। प्रहरीले समाजमा सुरक्षासँगै मानवीय सेवामा पनि सक्रिय भूमिका खेल्दै आएको भन्दै स्थानीयले प्रशंसा […]

पालिकामा ‘तत्काल मर्मत तथा पूर्वाधार सेवा युनिट’ आवश्यक सडकका खाल्डाखुल्डीदेखि कुलो, नहर, खानेपानी र सार्वजनिक संरचनाको तत्काल मर्मत गर्ने स्थायी संयन्त्र बनाऔँ। सबिन प्रियासन चौधरी स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। नागरिकले दैनिक जीवनमा भोग्ने अधिकांश समस्या स्थानीय पूर्वाधारसँग जोडिएका हुन्छन्। सडकमा खाल्डाखुल्डी पर्नु, ढल तथा नाली भत्किनु, खानेपानीका पाइप फुट्नु, कुलो तथा नहरमा […]

सुर्खेत । ‘सुरक्षित कर्णाली अभियान’ अन्तर्गत सुर्खेतमा रात्रिकालीन पोखरा जाने बसमा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि सवारी सुरक्षामा कडाइ गरिएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको नेतृत्वमा गरिएको चेकजाँचमा ओभरलोड गरी यात्रु बोक्ने बसलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो। यात्रुको ज्यान जोखिममा पारेर सवारी चलाउनेलाई कुनै छुट नदिइने र अभियान निरन्तर […]

error: Content is protected !!