१७ मंसिर २०८१, सोमबार
02-12-2024 , Mon
×

बाँके प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त ५ बर्षपछी पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले कर्तब्य ज्यान मुद्दामा ५ बर्ष कैद सजाय भई हाल सम्म फरार भएका बाँके उढरापुर-२ निवासी सुवास बडुवाललाई पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेले बडुवाललाई २०७० साल ७ असोज २४ गते कर्तब्य ज्यान मुद्दामा ५ बर्ष कैद सजाय सुनाएको थियो । हाल सम्म बाँकेमा ५ सय ३० जना फरार अभियुक्त पक्राउ परेका र यो अभियान निरन्तर चलिरहने जिल्ला कार्यलय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो। मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ। उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको नागरिक रक्षाले एक विज्ञप्तिमार्फत […]

काठमाडौं । मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ । जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको यस भ्रमणको […]

काठमाडौं । उपमहानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा( का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर […]

error: Content is protected !!