२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

काग्रेस नेता राजेन्द्र सिंह प्रहरी द्धारा पक्राउ ॥

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २४
कपिलवस्तु जिल्लाको पुर्बी सिमाना सँग जोडिएको शुधोधन गाउँपालिका पाँच हाथीहवा बस्ने नेपाली काँग्रेस नेता एवं पुर्ब प्रधान राजेन्द्र सिंहलाई देखी कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।द्वन्दकालमा माओवादीको बिरुद्धमा प्रतिकारमा गएको नेपाली काँग्रेसका नेताहरुले योजना बनाइ २०६४/१२/९ गते हथिहवा गाविसको शिवालव चौराहामा सोही ठाउ वस्ने बर्ष ३५ को शिवपुजन कुर्मीलाई गोली हानी हत्या गरेको अभियोगमा सिंहालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनु भएको छ ।

नेबिसंघ द्वरा नेता सिंहाको रिहाईको माग ॥

नेविसंघ र तरुण दलले हिजो साझा जिल्ला प्रशासन कार्यलय आगडि नेता सिंहालाई पक्राउ गरेको भन्दै बिरोध गरेको छ ।नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य परमेश्वर पाठकले भने की कपिलवस्तुका नयाँ एसपी मनोज कुमार यादवले सत्ता पक्ष लाई खुशी पर्नको लाई नेता सिंहा लाई पक्राउ गरेको छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

error: Content is protected !!