२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं विमानस्थलको ७ ठाँउमा जानकारीमूलक Flex board राखियो

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

(सागर थापा) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानद्वारा आगमन/ प्रस्थान गर्नुहुने यात्रु महानुभावहरुको सहज र सुक्षित यात्राको लागि विमानस्थल प्रहरीबाट प्रदान गरिने प्रहरी सेवा, प्रहरी कार्य एवम् सुरक्षा सम्बन्धमा थप स्पष्टताको लागि विमानस्थलको निम्न स्थानहरुमा यात्रुहरुले सजिलै स्पष्ट रुपमा देखिने गरी सूचना एवम् जानकारीमूलक Flex Board हरु टाँस गरी सू-सूचीत गरिएको काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।
निम्न:
१. आन्तरिक उडानतर्फको आगमन
२. आन्तरिक उडानतर्फको प्रस्थान ह्याषण्ड ब्यागेज एरिया
३. आन्तरिक उडानतर्फको स्टेराईल जोन (Waiting Hall)
४. अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेट लगायत प्रहरी सहायता कक्ष
५. अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान अध्यागमन
६. अन्तर्राष्ट्रिय उडानतर्फको स्टेराईल जोन (Waiting Hall)
७. अन्तर्राष्ट्रिय उडानतर्फको आगमन प्रतिक्षालय

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।