२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बाँके सिडियोको पहलमा घर भत्काएर सडक विस्तार गर्ने सहमति

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत मानपुरमा रहेको घर भत्काएर सडक विस्तार गरिने भएको छ । मानपुर मोडस्थित सडक किनारमा रहेको यो घर भत्काउन बाँके र बर्दियाका बासिन्दाले बारम्बार माग गदै आएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले यहि शुक्रवार फागुन १४ गते घर हटाई सडक बिस्तार गर्ने घरधनी सङ्ग सहमती भएको सार्वजनिक गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बाँकेमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनासाथ सो घर सहमतिका आधारमा भत्काएर सडक विस्तार गरिने बताउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!