२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

व्यवसायीक एकताका लागि मेरो उम्मेदवारी समाजसेवी राकेश बिष्ट

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

 

 

(सागर थापा)

बाँके । कोहलपुर म २८ बर्षदेखि नियमित व्यबसायी क्षेत्रमा आबद्ध छु । सानोदेखि मैले ब्यबसाय सुरु गरेको हुँ । व्यबसायीसंगै त्यसबीचमा मैले व्यबसायीका हरेक समस्या समाधान गर्नतर्फ तत्पर रहदै आएको छु । लामो लकडाउनको क्रममा बाकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ अन्तरगत निबुअामा बस्दै आएकी जितमाया बोहरालाई स्थानीय युवा व्यवसायी समाजसेवी माइकल सापकोटा र राकेश बिष्टले सहयोग गरेका हुन् । उनको साथमा एउटा दसवर्ष र अर्को ६ वर्षको गरि दुई सन्तानहरु पनि रहेका छन् । उनलाई हाल ५० किलो चामल, ४ लिटर खानेतेल, ५ किलो दाल र नून लगायतका खाद्य सामग्रीहरु सहयोग हाल सम्म पनि गर्दै आएको छ्न।

यसबीचमा आम व्यबसायीहरुका पिरमर्का बुझ्ने अवसर पाएँ र व्यबसायीका समस्यासंगै संगै एकाकार गर्ने सुनौलो अवसर मलाई प्रदान भयो । मैले त्यो बीचमा ब्यबसायीका जे समस्या पर्छन्, बालाएकै बेला व्यबसायीसंग पुग्थेँ, भने हरेक समस्या समाधान गर्ने प्रयत्न गर्थेँ । विरामी भएको बेला किन नहोस्, व्यबसायीलाई समस्या पर्ने वित्तिकै पुग्थेँ ।

त्यसैले पनि मलाई व्यबसायीहरुले नै सदस्य उम्मेदवारी दिन दिएको सुझाब अनुसार अहिले चुनाबी मैदानमा होमिएको छु । विश्वास छ, विगतमा जस्तै मलाई यस पटक पनि व्यबसायीका हरेक समस्यासंग जुध्ने मौका प्रदान गर्नुहुनेछ । मैले आगामी दिनमा रातिमा व्यबसाय गर्ने वातावरण तयार पार्ने गरि म र मेरो टिमले वातावरण तयार पार्नेछ । अहिले राति ९÷१० बजेसम्म बसेर व्यबसाय गर्न सक्ने अबस्था छैन ।

हामी समग्र व्यबसायीको हकहितसंगै विकास र समृद्धिमा पनि एकाकार गर्नेछौं । निजि क्षेत्रम लगानी भित्र्याउने, व्यबयीको आकर्षण बढाउने, विदेशी लगानी भित्र्याउन पहल थाल्ने छौं । यहीँ फागुन २२ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समुहका जुझारु,अनुभवी समाजसेवी एवम् दक्ष सदस्य उम्मेदवारलाई आफ्नो अमुल्य मतदान गरि अत्यधिक मतले बिजयी गराउनुहुन सम्पूर्ण उद्योगी व्यवसायीहरुमा म हार्दिक अपिल गर्द्छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!