२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्चले फैसला सुनायो

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

ABC Sanchar
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाएको छ।

संवैधानिक इजलासमा दिनभरको छलफलपछि अहिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसलाको पूर्णपाठ पढिरहेका छन्।

रिट निवेदकहरुलाई इजलासमा बोलाइएको छ। फैसला आउने भएपछि सर्वोच्च वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ। विस्तृत विवरण आउँन बाँकी छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!