२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिध्यार्थिलाई ट्राफिक सचेतना

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

राम बहादुर बिश्वकर्मा

प्युठान /बाल बिध्या मा बि का बिध्यार्थिहरुलाई ट्राफिक सम्बन्धि जानकारी गराईएको छ।
जिल्ला ट्राफिक कार्यालय का प्रमुख छबिलाल ढकालले ट्राफिक नियम बारे बिध्यार्थिलाई प्रशिक्षण दिएका छन।
उनले सबारी चालक तथा यात्रुमा दुर्घटना हुन सक्ने सम्भाबित क्षेत्रमा यात्रु आफैले साबधानी अपनाए केही हद सम्म दुर्घटना न्यूनीकरण हुन सक्ने भएकाले यो कार्यक्रम ले बिध्यार्थी आफै सचेत हुने र अरुलाई पनि सचेत गराउनेमा बिस्वास गरेका छन।
ट्राफिक नियम र सुरक्षा सचेतना तथा घरेलु हिम्सा लगायतका बिषयमा प्रष्ट पार्दै बिध्यार्थिहरुलाई पर्चा पम्पिलेट समेत प्रदान गरिएको थियो ।
बिध्यालयका प्रधानाध्यापक केशु गिरिले सडक नजिकै बिध्यालय रहेकाले बिध्यार्थिहरु जोखिममा नै पर्नु परेको छ बिध्यार्थिहरुका लागी यस्तो कार्यक्रम अत्यन्त सान्दर्भिक भएको भन्दै आयोजक लाई धन्यवाद समेत व्यक्त गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]