प्रकशित मिति : १३ फाल्गुन २०७७, बिहीबार २०:१६

ABC (क्राईमबिट)
काठमाडौँ । औषधि व्यवस्था विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग २ घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सुवेदीलाई विराटनगर महानगरपालिका ३ को एक होटल नजिकबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको मोरङका अख्तियारको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
घूससहित पक्राउ परेका सुवेदीमाथि थप अनुसन्धान भइरेको अख्तियारको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com