२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवासमा

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

ABC Sanchar
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल तिव्र पारेका छन्।

अब प्रधानमन्त्रीले राजीनामा दिने की नदिने भन्नेबारे ओली समूह अझै निष्कर्षमा पुगिसकेको छैन।

प्रधानमन्त्री ओली छलफलबाटै निष्कर्षमा पुग्ने र आगामी कदम चाल्ने मुडमा देखिन्छन्। यसैबीच, प्रधानमन्त्री ओली राष्ट्रपति भवन शितल निवास पुगेका छन्।

संसद पुनःस्थापनापछिको छलफलका राष्ट्रपति विद्यादेवी भणडरीसँग परामर्शका लागि ओली साँझ शितलनिवाश पुगेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(१) बहुमत (Simple Majority) भनेको के हो ? =कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ। • बहुमत = १३८ जना वा सोभन्दा बढी बहुमतले निम्न काम गर्न सक्छ। • सरकार गठन • प्रधानमन्त्री चयन • साधारण कानून पास • बजेट […]

बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खगेन्द्र सुनारले सुरुवाती अग्रता लिएका छन्। उनले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुमन मल्लले ७ सय १५ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ९ सय ८३ रहेको छ। नेपाली कांग्रेसका अमरसिंह पुन ५ सय ४१ […]

रास्वपाले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु दर्शना न्यौपानेले खाता खोलिन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ […]

error: Content is protected !!