प्रकशित मिति : १५ फाल्गुन २०७७, शनिबार ०७:२७


ABC (क्राईमबिट)
काठमाडौं । कीर्तिपुर नयाँ बजारमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन।

शुक्रबार साँझ एउटा कारले ८ वटा मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिएको हो।

ठक्कर दिई भागेको कारलाई कलंकीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घाइतेलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले बताएको छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com