प्रकशित मिति : १५ फाल्गुन २०७७, शनिबार ०९:५५

ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीका ७७ जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी तर्फका प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरिक्षमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले प्रहरी नियमावली, २०७१(संशोधनसहित)को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको जानकारी दिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com