प्रकशित मिति : १६ फाल्गुन २०७७, आईतवार ०७:२७

ABC Sanchar
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कर्मचारी प्रशासनका उपसचिव प्रमोद सिंखडा राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् भने उनको ठाउँमा उपसचिव बाबुराम घिमिरे आएका छन्।

आन्तरिक प्रशासनका कृष्णप्रसाद लम्साललाई क्षयरोग केन्द्रमा सरुवा गरी केन्द्रमा कार्यरत भानुभक्त न्यौपानेलाई आन्तरिकमा ल्याइएको छ।

यस्तै नीति योजनाको तारानाथ लुइँटेलको ठाउँमा प्रकाश आचार्यलाई ल्याइएको छ भने मन्त्रालयमा रिक्त इकाईमा रोशनी कार्कीलाई पठाइएको मन्त्रालयले जनाएको छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com