२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

स्वकीय सचिव तामाङलाई पदबाट गृहमन्त्री थापाले हटाए

Logo
प्रकाशित आइतबार, फाल्गुण १६, २०७७


ABC Sanchar
काठमाडौं । प्रचण्ड-नेपाल समुहको (नेकपा)लाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय सचिव बिरु तामाङलाई पदबाट हटाउनु भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले तामाङलालई माघ ३० गतेदेखि नै लागु हुनेगरी पदबाट हटाउनु भएको हो ।

तामाङलाई गृहमन्त्रालयले संवेदनशील सुचनाहरु प्रचण्ड-नेपाल समुहमा पुर्याएको आरोप लगाएको छ ।
त्यस्तैगरी ओलीसमुहतिर रहेर तामाङले युवा संगठनमा भाँडभैलो गरेको गृहमन्त्री थापा निकट स्रातले बताएको छ । उहाँ गृहमन्त्री थापाको पदबहालीसँगै स्वकीय सचिवमा नियुक्त हुनु भएको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले दुई समुहमा विभाजित छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!