०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

कपिलवस्तु एसपी अधिकारीलाई जिल्ला प्रशासनको विशेष सम्मान

Logo
प्रकाशित बुधबार, फाल्गुण १९, २०७७

(सागर थापा)
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीलाई कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतका सम्पूर्ण जिम्मेवारीहरु उच्च मनोवलका साथ सम्पन्न गरेको भन्दै सम्मान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पौडलेले एसपी अधिकारीले गरेका कार्यहरुको उच्च मूल्याङ्कन गरी प्रशंसा पत्र प्रदान गरिएको उल्लेख गरेका छन् ।

कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको रुपमा एसपी अधिकारीले लागूऔषधको संगठित कारोबार, अवैध सुन तस्करी तथा हुण्डी कारोबार, भन्सार छली सहित महत्वपूर्ण अपराधको सफल अनुसन्धान गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरीलाई मधेशतिर जाऊ,खेतीपाती गर भन्दै ल सङ्ग्रौला र वाइबाको ५ बर्ष पुरानो भिडियो भाइरल, काठमाडौं । अहिले सामाजिक सञ्जालमा नश्लीय आधारमा एक प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको पुरानो भिडियो भाइरल भएको छ। भिडिओमा देखाइएको अभिव्यक्ति मधेशी भएकै कारण प्र’हरीलाई हेपिएको जस्तो देखिए पनि वास्तविकता भने फरक छ। भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले […]

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

error: Content is protected !!