०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

हवाई सुरक्षाले निषेधित प्रतिबन्धित गरिएका बस्तुहरु फिर्ता गर्दै

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

 ABC (क्राईमबिट) काठमाडौं । हवाई सुरक्षा सम्बन्धी प्रचलिन ऐन, कानूनको प्रावधान अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फको हवाई यात्रुहरुलाई निषेधित एवं प्रतिबन्धित गरिएका चिजबस्तुहरु सुरक्षा खानतलासीको क्रममा फेला परेमा उक्त सर-सामानहरु यात्रु तथा यात्रुका सम्बन्धित आफन्तहरुलाई बुझाई फिर्ता गर्ने गरिएको, सम्पर्कमा आउन नसकेका यात्रुहरुको सामाग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको Lost and Found शाखामा बुझाउने गरिएको र सडि गली जाने, स्वास्थ्यको लागि हानिकारक चिजबस्तुहरुलाई नष्ट गर्ने गरिएको ।
साथै, कानूनद्वारा अपराधिकरण गरेका चिजबस्तुहरुको हकमा संलग्न व्यक्ति सहित कानून कारवाहीको लागि सम्बन्धित कार्यालयहरुमा पठाएको अन्तर्राष्ट्रिय विमान सुरक्षाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजेश बास्तोलाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!