३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

जनमोर्चा निकट अखिल छैठौं घोराहीको नगर भेला तथा प्रशिक्षण सम्पन्न

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७

(सागर थापा) दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) घोराही नगर समितिको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । शनिबार राष्ट्रिय जनमोर्चा, दाङको कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै अखिल (छैठौं) केन्द्रीय सदस्य खगेन्द्रा विष्टले विद्यार्थी अनुशासन र हकहितको बारेमा प्रष्ट पार्नु भएको थियो। यस्तै, अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले राजनीति इतिहासको बारेमा प्रशिक्षण दिनुभएको थियो भने राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले वैज्ञानिक र व्यवहरिक शिक्षा एवम् विद्यार्थी राजनीतिका बारेमा प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा अखिल नेपाल महिला संघ दाङ …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]