०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

राष्ट्रिय नागरिक बिकास समाजले सामजसेवी शोभा पाठक सम्मानित

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७


ABC Sanchar
काठमाडौं । राष्ट्रिय नागरिक बिकास समाज द्वारा सामज सेवि शोभा पाठक ज्यु सम्मानित भएकी छिन। नारी दिवस नजिकिदै गर्दा उनि सम्मानित भएकी हुन्।पछिल्लो समय पाठक समाजसेवामा निकै खटिएकि छिन भने उनि आफुलाइ सामाजिक काममा सधै अग्रसर रुपमा देखाउन चाहन्छिन।
महिला नेतृ एवं सामाजिक अभियन्ता शोभा पाठक भन्छिन ‘नारी नेपालमा संविधान र कानुनले महिला हिंसा नियन्त्रण सम्बन्धि धेरै ब्यबस्था गरेको छ तर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा हिंसा न्यूनीकरणमा कठिनाई भएको छ।’

पछिल्लो समय नारी हिँसा नेपालमा ह्वात्तै बढेको र यसको निराकरण गर्ने कुनै तत्व न भएको भन्दै तत्काल नारीलाई सम्मानको भावनाले हेर्न राज्यलाई समेत अनुरोध गरेकी छिन भने नारी सक्ति हुन् भनेर चिनाउन पर्ने जानकारी दिएकी छिन। उनि भन्छिन ‘नारी हामी यस जगतकी जननीहौं तैपनी किनहो परिरहेका छौ पछी जगतकी जननी माथी गिद्धे नजरलाउने तिसब हुन अधर्मी एवं लाछी।नारी आफैंमा देवीदुर्गा काली महाकाली हुन् नारीरत्न बन्न अब सिकौ।हत्या हिंसा र बलात्कार सहितको अन्याय बिरुद्ध आवाज बुलन्द झिकौ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!