०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

बिकास नगरटोल/गणेश आर्टको आयोजनामा बाल प्रतियोगिता कार्यक्रम

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७

ABC Sanchar दाङ । घोराही उपमहानगरपालिका १५ बिकास नगर टोल बिकास सस्थाको १० औं वार्षिक उत्सव तथा गणेश आर्ट फ्लेक्स प्रिनट दाङको सह आयोजकमा सयौं भन्दा बढी बालबालिकालाई विभिन्न बाल कार्यक्रमलाई सफल बनाउन सहयोग गरिएको थियो । कार्यक्रमहरु हाजिरी जवाफ बक्तित्वो कला ग्रुप डान्स सिङल डान्सका साथै अन्त टोल स्थिरयी बाल प्रतियोगिता लगाएत दर्जनौं बालबालिका प्रतियोगिता कार्यक्रमहरु सप्पन्न भएको थियो । कार्यक्रमको सुरुवात ४ बर्षकि नानी स्वस्तिका गुप्ताले गणेश आरती गितबाट कार्यक्रमको सुरु गरिकी थिइन । प्रमुख अथिती घोराही उपमहानगरपालिका १५ कि महिला सदस्य कृष्णा श्रेष्ठले बत्ती बालेर उट्घाट्न गर्नुभएको थियो ।   बिकास नगरटोल बिकास सास्थाको अध्यक्ष बेचन वली सह आयोजक नेपाल महिला सामुदायिक सेवा केन्द्र समाजिक बिकासकि अधिकृत लक्ष्मी गुप्ता वरिष्ठ सल्लाहकार भोपलाल रोका मगर लगाएत विभिन्न टोल बिकास संघ सास्थाका दर्जनौं प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । टोलका उपाध्यक्ष खुसलराम पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जित बहादुर पोख्रेलले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!