(तेज वली) दाङ । राप्रपा निकट पत्रकारहरुको उक्त संस्थाको बुटवलमा सम्पन्न प्रथम भेलाले नौ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
कार्यसमितिको सदस्यहरुमा हेमबाबु लेखक, सूर्य बाँस्तोला, श्रीधर सुवेदी, मुकुन्द ढुंगाना राधिका जोशी, मोहन ढुंगेल, कृष्ण खनाल, रञ्जित प्रसाईं, बिजय राउत, पुरु दाहाल, निरन राज बाना, अङ्गद देवकोटा, राधिका श्रेष्ठ, सविता पोखरेल, बिमल जैरु, सुमन भट्ट, बिजय नेपाल, विकल रेग्मी, दिनेश सिटौला, काशी शर्मा, विकल श्रेष्ठ, दिलमाया तामाङ, सुवास खवास, गणेश शर्मा, राजेन्द्र बस्नेत, सुरेश शिल्पकार, दिपेशराज थारु, दिपक खतिवडा, अनिल श्रेष्ठ, रमेशराज बास्तोला र टंक बस्नेत चयन भएका छन् ।