प्रकशित मिति : २४ फाल्गुन २०७७, सोमबार २२:०६

ABC Sanchar
काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्दले पार्टी कार्यकर्तालाई जाँड रक्सी नखान आग्रह गरेका छन्।

जाँडले समाज व्यक्ति कसैका लागि राम्रो नगर्ने नभएकाले यसलाई छाड्न चन्दले आग्रह गरेका हुन।

जाँड खाने युवालाई पार्टीबाट निष्काशन गर्ने समेच चन्दले चेतावनी दिए। मुुलुकमा लागू औषधप्रयोगकर्ता बढेका भन्दै लागूऔषध कारोबारीमाथि कारवाही गरिने समेत चन्दले बताएका छन।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com