२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दुर्घटना न्यूनीकरण गर्न इप्रका कोहलपुर जि ट्राफिक बाँकेले बिद्यार्थीलाई जेब्राक्रस अभियान सिकाउदै

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७


(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले “बिद्यार्थी सहायता सुरक्षा योजना २०७७ “ तयार गरी बिद्यार्थीहरुको बढी भीडभाड हुने स्थानहरु पहिचान गरी जेब्राक्रस बारे जानकारी दिएको छ ।

बढदो शहरीकरण सँगै कोहलपुर बजार क्षेत्रका बिभिन्न बिद्यालयहरुमा दैनिक बिहान ०९:०० बजे देखि १०:०० सम्म र दिउसो ३:३० देखि ४:३० बजेको समयमा बिद्यार्थीहरु बिद्यालय जाँदा र फर्किदा सडक प्रयोग गर्ने भएकोले सोही समयमा सवारी साधनहरुका कारण बाटो काट्ने समयमा सवारी दुर्घटना हुन सक्ने घटनालाई मध्येनजर गरी त्यस्ता बालबालिका एवं बिद्यार्थीहरु उपर कुनै प्रकारको दुर्घटना नहोस् भन्ने दृष्टीकोणले ईलाका प्रहरी कार्यालय कोहलपुरले “बिद्यार्थी सहायता सुरक्षा योजना २०७७ “ तयार गरी बिद्यार्थीहरुको बढी भीडभाड हुने स्थानहरु पहिचान गरी कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत ज्यु र प्र.ना.उ.रबिन्द्र खनाल बाट श्री त्रिभुभन नमुना मा.बि कोहलपुर अगाडीको जेब्राक्रस बाट बेलुन उडाएर उद्घाटन गर्नु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]