२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेको आगलागि परिवारलाई दुर्गेश थापाले गरे सहयोग

Logo
प्रकाशित बुधबार, फाल्गुण २६, २०७७

(तेज वलि) बाके । नरैनापुर वडा न.१ स्थित सुईमा गाउमा केहि दिन अगाडि भिष्ण अागलागि भएको थियो ।उक्त अागलागि बाट २५ घर नष्ट भयका थिए भनी सयौ घरपरिवार घर बिहिन भनी भएका थिए।उक्त अागजनि पिडितहरुदरलाई अाज नेपालका चर्चित गायक दुर्गेस थापाले अाज बुधबार उक्त ठाउमै पुगेर सहयोग गरेका छन ।अाफै त्यस ठाउमा पुगेर आर्थिक सगसगै खाध्यान पनि सहयोग गरेका छन ।  अछामबाट अाउदै गर्दा उक्त घटनाको बारेमा थाहा पाएपछि थापा अाफनो सबै पारिसर्मिक लिएर उक्त घटना स्थलमा पुगेका उनी सगै चर्चित गाएक सम्राट् चौलागाईंले पनि सहयोग गरेकन थिए ।अाफुहरु दुबैले सक्दो सहयोग गर्नी पाउँदा दबै निकै खुसि छन। दुर्गेशले यो भन्दा केही महिना अगाडि पनि बाग्लुङमा उनिले सहयोग गरेका थिए।साथै लकडाउनमा पनि थापाले विभिन्न ठाउमा पुगेर सहयोग गरेका थिए।गितबाटै करोडौंको मन जितेका थापा समाजसेवामा पनि निकै मनकारी र अगाडि बढिरहेका पत्रकार तेज वलीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!