३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

नेपाल प्रहरीको कार्यालय सहयोगीको परीक्षा नतिजा प्रकाशन

Logo
प्रकाशित आइतबार, चैत्र ०१, २०७७


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना आज प्रकाशित भएको छ ।

प्रहरी कार्यालय सहयोगी पदमामा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७७/७/२१ गते विज्ञापन गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले जारि गरेको सूचनामा परीक्षामा सहभागी हुने उम्मेदवारहरुले आफुले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको सक्कलै प्रमाण-पत्रहरु, सक्कलै नागरिकताको प्रमाण-पत्र र सम्बन्धित कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र साथमा लिई परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुन भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]