२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

बाँके प्रहरीले नगद गरगहना मोबाइल सहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७


(महेन्द्र सिंह)
बाँके । अबैध मोबाईल मोवाईल तथा चाँदीका गर गहना सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाउँपालिका १ १ घर भई हाल कैलाली लम्की चुहा नगरपालिका १ बस्ने बर्ष ३२ को नारायण कुमार शर्मा र खेमराज विक रहेका छन् ।

नेपालगंज उपमहानगरपालिका वडा नं १४ बाले गाँउबाट उनीहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुको साथबाट प्रहीले चाँदीको गरगहना २८० ग्राम, १२ थान मोवाइल र ३१ हजार भारतिय रुपैयाँ बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!