?
ABC Sanchar
काठमाडाैं । नेकपा एमालेको युवा संगठनको जिम्मेवारी बाँडफाँड टुङ्गिएको छ। फागुन २० गते जारी गरिएको सर्कुलर आज सार्वजनिक गर्दै युवा संघ नेपालले जिम्मेवारी बाँडफाँड र नयाँ नेतृत्व टुङ्गाएको हो। 
युवा संघ नेपालका महासचिव रमेश आचार्यद्वारा जारी सर्कुलरको पुर्ण