२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको भाइरल रोडमा टिकटकको मेला दैनिक हजारौं मान्छे आउदै

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

(तेज वली)
दाङ । पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल बनेको दाङ नारायणपुरको टिकटक रोड अहिले धेरैनै प्रख्यात भएको छ। लगभग १ महिना देखि यस रोड मा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यस रोड भाइरल भए लगत्तै केहि व्यक्तिहरुको जीविकोपार्जन गर्ने एक बाटो खुलेको छ। यस रोडमा बालक देखि वृद्हरुलाई देख्न सकिन्छ। 

यस रोडमा टाढा देखि नै मानिसहरु टिकटक को लागि आउने गर्छन। यस रोड मा धेरै मानिसहरु घुमेर आनन्द महसुस गर्छन , आफ्ना दुखहरु भुल्ने गर्छन। त्यस कारण अहिले यो रोड धेरै नै बिजी रोडले चिनिएको छ। धेरै शान्त रोड गाडी पनि भने जस्तो नचल्ने र बजार जानको लागि पनि धेरै समय कुर्नु पर्ने बाटो अहिले धेरैनै बि जी भएको छ।

अहिले यो रोडमा धेरै नै टिकटक बनाउने मान्छेको भिड-भाड भएको हुनाले हिड्ने ठाउ पनि हुदैन भनि स्थिनियको गुनासो छ। टिकटक बनाउन आउने मान्छेहरुले गर्दा यहाँ आजभोलि मेला-महोत्सब जस्तो रमाइलो देखिन्छ। विभिन्न किसिम का मान्छेहरु आउने भएको हुनाले यहाँ मानिसहरुको व्यापार अली बधीनै भएको छ। यसरि नै सधै मानिसहरु आईराखे भने हाम्रो देशका युबाहरु खाडी मुलुक जान पर्दैनथ्यो। सबै युवाहरुले आफ्नै देशमा रोजगार पाउने थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!