२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

कोहलपुर प्रहरीले १२ किलो चरेशसहित २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

 (महेन्द्र सिंह) बाँके । कोहलपुर नगरपालिका वडा नम्बर १२ चाप्परगौडी स्थित एक होटलबाट रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नम्बर ७ का रुद्र बहादुर बुढा र रुकुम पुर्व भुमे गाउँपलिका वडा नम्बर ७ कै रवि पुन पक्राउ परेको प्रहरीले जनाएको छ।

१२ किलो चरेशको कारोबार भईरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले खानतलासी गर्दा बुधबार १२ किलो चरेशसहित दुई २ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!