०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानकाे सल्लाहकारमा बुढाथाेकी : चयन

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

 

(सागर थापा)
घोराही । दाङ जिल्लाका प्रतिष्ठीत युवा व्यवसायी (उद्योगपति) खड्ग बुढाथाेकी राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे सल्लाहकार चयन भएका छन् । प्रतिष्ठानकाे वुधवार बसेकाे बैठकले बुढाथाेकीलाई सल्लाहकारमा चयन गरेकाे हाे ।

दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे पूर्व उपाध्यक्ष बुढाथाेकीलाई सल्लाहकारमा चयन गरिएकाे पत्र दिएर प्रतिष्ठानले स्वागत गरिएकाे छ ।

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङमा अध्यक्ष राजेन्द्र दाहालले सल्लाहकारमा चयन गरेकाे पत्र बुढाथाेकीलाई प्रदान गर्नुभएकाे थियाे । पत्र ग्रहण गर्दै बुढाथाेकीले संस्थागत विकासका लागी आफु सधै तयार रहेकाे बताउनुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानका उपाध्यक्ष काशीराम केसीले गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!