०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

कोभिडको कारण बाँकेमा आयोजना गरिएको महोत्सवमा रोक

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

(महेन्द्र सिंह)
बाँके । भारतमा कोभिड -१९ को प्रकोप तिब्र रुपमा बढदै गएको र भारतबाट आउने नेपालीहरुमा जमुनाह नाकामा पोजिटिभ केश समेत देखिएको हुदाँ उच्च जोखिमलाई ध्यान दिदै आसन्न होलि पर्व घरमै मनाउन बाँके प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचना अनुसार अर्को निर्णय नभए सम्म जिल्लाभर मेला ,महोत्सव, र्याली, सेमिनार निषेध गरिएको छ । निर्णय अनुसार कसैले अटेरी गरे कारबाही गरिने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिदै ।
नेपालगन्जमा आयोजना गरिएको मेला रोक्न निर्देशन दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!