२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

नवनिर्मित नागरिक सहायता कक्ष तथा कन्ट्रोलको DIG धानुकबाट उद्घघाटन

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७


(सागर थापा)
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिसर भित्र नेपाल प्रहरी कार्ययोजना २०७७ लक्ष्य ६- नागरीक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरणको ६.२. प्रहरी कार्यालयमा नागरीक सेवा प्रभावकारी बनाउने संग सम्बन्धित “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षता प्रमुख अतिथी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआइजी रबिन्द्र बहादुर धानुक नगरपालिका तथा  गाउँपालिकाका प्रमुख/उपप्रमुखहरु, विभिन्न संघ सस्थाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघका अर्घाखाँची जिल्ला अध्यक्ष, विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थितमा रहेको एक कार्यक्रम समारोह बिच लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक धानुकबाट समुद्घाटन सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!