प्रकशित मिति : २३ चैत्र २०७७, सोमबार १८:२९

 

(ABC Sanchar)
काठमाडौं । नेपाली सेनाले नेपाल-चीन सीमानाकाका सीमा स्तम्भहरुको मर्मतसम्भार गरेको छ ।

तारादल गणले दाेलखामा रहेको नेपाल-चीन सीमाको अपरेशन हिमाल दर्शन क्षेत्रमा रहेका सीमा स्तम्भहरुको मर्मतसम्भार गरेको हो ।

चैत २ गतेदेखि २१ गतेसम्म सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नंम्बरहरुमा रंग लगाउने कार्य गरेको नेपाली सेनाले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com