१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

रुपन्देहीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ को मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । रुपन्देहीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु भएको छ।
रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनीमा ना ६ ख ९४१ नम्बरको बसले लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ सौतामारेका २१ वर्षीय सञ्जय खनाल र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बाँदीकोटका २१ वर्षीय फिरज क्षेत्री रहेका छन्। गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]