०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

SSP दिपक थापा राष्ट्रपतिबाट जनसेवाश्रीद्वारा बिभुषित सम्मान

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

(सागर थापा)
दाङ । प्रहरी प्रधान कार्यालय काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिपक थापा प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित हुनुभएको छ ।

नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्‍याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ बर्ष बैशाख १ गते बुधबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित हुनुभएको हाे ।

संबिधान दिवश २०७७ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे ।

वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी थापा अहिलेसम्म १४ वटा जिल्लामा प्रहरी प्रमुखको रूपमा काम गरिसक्नु भएका एसएसपी थापा । चितवन खोटाङ मकवानपुर मोरङ सुनसरी रौतहट रुकुम डोटी बैट्डी काभ्रे अपराध महाशाखा काठमाडौं हाल प्रहरी प्रधान कार्यालय काठमाडौंमा हुनुहुन्छ ।एसएसपी थापा विभिन्न जिल्लामा प्रहरी प्रमुख भएर बस्ने क्रममा फरार भएका अपराधीहरू पक्राउ गुन्डागर्दी शन्यू लुटपाट लागूऔषध नियन्त्रण अभियान समेत लिएर नागरिकको घर दैलोमा पुगेर नागरिकको गुनासो सुन्ने कार्यलाई निरन्तरता दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

error: Content is protected !!