प्रकशित मिति : ३ बैशाख २०७८, शुक्रबार १८:३३

(महेन्द्र प्रताप सिंह)
बाँके । भेरी अस्पताल नेपालगन्जमा १ सय ८३ जनाको स्वाब परिक्षण गर्दा १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिरामीको चाप पनि धेरै बढेको छ।

कोरोना संक्रमण पुष्टि भएका १ सय २७ जना मध्ये ५ जना अस्पतालका कर्मचारी समेत रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताउनुभयो ।

एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको यो पहिलोपटक भएको डा. थापाले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजमा पनि विहिवार स्वाब लिइएका ४५ जनाकै आज रिपोर्ट पोजिटिभ आएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com