०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

ABC संचारको प्रेसकार्ड र प्रेस ज्याकेट दुरुपयोग भएपछी सबै रद्द

Logo
प्रकाशित आइतबार, बैशाख ०५, २०७८

(ABC-Sanchar) काठमाडौं । एबिसी संचार मिडिया प्रालिको शनिबार काठमाडौं बालाजुमा बसेको बैठक निर्णय अनुसार लकडाउनको क्रममा २०७६ साल चैत २५ गते देखि वितरण गरिएको विभिन्न प्रदेश र जिल्लाहरुमा एबिसी संचारको प्रेस कार्ड र प्रेस ज्याकेट दुरुपयोग गरेको पाएकोले सम्पूर्ण सम्पूर्ण पुरानो प्रेस कार्ड र ज्याकेट रद्द गरिएको बैठकले निर्णय गरेको छ । साथै एबिसी संचारको नयाँ प्रेस कार्ड र प्रेस ज्याकेट तत्काल नयाँ बनाउन लुम्बिनी प्रदेश ब्युरो प्रमुख महेन्द्र प्रताप सिंहलाई जिम्मेवारी दिने निर्णय गरेको एबिसी संचार काठमाडौं प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंबाट सम्मान प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ। निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा व्यवस्थापन, समन्वय र कमाण्डमार्फत […]

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

error: Content is protected !!