२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाली सेनाका २३ जना प्रमुख सेनानी महासेनानीमा बढुवा

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

 

(ABC-Sanchar)
काठमाडौं । नेपाली सेनाका २३ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा सिफारीस भएका छन्। सेनाले बढुवा सिफारीस गरेका प्रमुख सेनानीहरुमा योग्यताक्रम उप–समुहबाट, समुहबाट सुवास केसी र झलेन्द्र भट्टराई रहेका छन्।

महासेनानीमा बढुवाका लागी प्रमुख सेनानीहरु पुर्ण ढकाल, भुमिभक्त बराल,सन्तोष कार्की,अन्जर केशर खत्री,अशोक बहादुर चन्द,अनुप शाह,विक्रम गुरुंग,मिलन तुलाचन,उज्वोल राणा,पर्वराज गिरी,मुनाल बस्नेत,विजय केसी र विजय केसी रहेका छन् ।

त्यसैगरी भिमशंकर वन,उज्जल थापा,प्रकाश लामिछाने,शरद लामिछाने,भेष बहादुर केसी,संजित श्रेष्ठ, विनोद चन्द, सुधिरप्रताप सिंह,हरिश बहादुर बम र सुमन खड्का पनि महासेनानी बढुका लागी सिफारीस भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!