२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कोभिडको जोखिम बारेमा भारत र नेपालका सुरक्षा प्रमुखहरुको अन्तरक्रिया

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८

(महेन्द्र प्रताप सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा काउण्टर पार्टस मिटिङ अन्तर्गत हाल विश्वभर महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाईरस (Covid-19) नियन्त्रण तथा न्युनिकरणका लागी भारतबाट आवत जावत गर्ने मानिसहरुलाई ब्यवस्थित गर्ने बिषयमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका प्रमुख इलाका प्रहरी जमुनाहा प्रहरी प्रमुख तथा भारतिय जिल्ला प्रहरी प्रमुख एवं भारतिय प्रहरी अधिकृतहरुको उपस्थिति रहेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]