०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

युवा व्यावसायी माइकलले गरे बिरामी र कुरुवाको लागि खान खर्चो २० हजार सहयोग

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

(सागर थापा)
बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विरामी र विरामीको कुरुवाको लागी विहान र वेलुकाको खानाको लागि ३० रुपैयामा व्यवस्थापन गरिरहेका यो अभियानमा बाँके कोहलपुर ११ निवासी सदैव सहयोगी कार्यमा अग्रसर सवैको मन मुटुमा बस्न सफल युवा व्यवसायी माईकल सापकोटाले रू १० हजार सहयोग गर्नु भएको छ । साथै भेरी अस्पतालमा विरामी र विरामीको आफन्त जो विरामी कुरेर बस्नुहुन्छ उहांहरूको लागी विहान र वेलुकाको खाना व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई समेतलाई माईकल सापकोटाले १० हजार रकम अंजनी माता रसोई श्री सुन्दकाण्ड मित्र मण्डललाई सहयोग गर्नुभएको छ ।  यो भन्दा अगाडीको लकडाउनमा माइकलले बाँके जिल्लाभर लकडाउनमा खटिएको सुरक्षा कर्मीहरु बाटोमा अलपत्र यात्री लगाएतलाई सेवा गर्दै आउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!