२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काभ्रे भञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो दुर्घटना मानवीय क्षति भैइन

Logo
प्रकाशित शुक्रबार, जेठ ०७, २०७८


(ABC-Sanchar)
काभ्रे । धुलिखेल जिल्लाको बि.पी राजमार्ग स्थित काभ्रेभञ्ज्याङमा प्रहरीको गाडी र बोलोरो दुर्घटना भएको छ । भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रदेश नं ३ –००१–००२ झ ४८४१ नं को गाडी र धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको कुखुरा बोक्ने प्रदेश नं २–०३–००१– च २३९६ को बोलेरो बिहान १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षती नभइ सवारी साधनमा मात्र क्षती भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी डिएसपी हरि खतिवडाले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!