(ABC=Sanchar)
काठमाडौं । सरकारले नेपाल प्रहरीको राशन भत्ता बढाएको छ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका छन्।